Skip to main content

नारी शिक्षाको महत्व

 नारी"  नुनिला आँसुका धारा खाएर अमृतमय दूध पिलाउन सक्ने नारी सृष्टिका संरक्षक हुन् । यो समाजले नारीलाई पुरुषको चाकर्नीको नजरले हेर्छ तर नारीलाई शिक्षा दिइने हो भने उनले त्यो विश्वको सफल नेतृ्त्वसमेत गर्न सक्छन् । म्याडम क्युरी,  फलोरेन्स नाइटिङ्गेल, जुनको ताबेइ आदि यस्ता व्यक्तित्व हुन् जसले आˆनो प्रतिभाको माध्यमबाट आफूलाई विश्वभर चिनाउन समर्थ भए र यिनी सबै नारी नै हुन् जसले शिक्षा पाएका थिए । त्यसैले देश विकासका लागि शिक्षित नारीको खाँचो छ । हाम्रो नेपाली समाजमा नारी चेतानको ज्यादै नै आवश्यकता छ   ।  नारी सम्बन्धित अप्रिय घटनाहरु को ९०% कारण नारी शिक्षाको कमी  र नारी चेतनाको कमीले नै हुन्छ्न |नारी दिवस ,,नारी कृति ,,नारी हस्ताक्षर ,,नारी समाज ,,नारी अरु के के ,,मेरो समझको ल्याकत भन्दा टाढाका कुरा हुन् यि सायद ,,,!म बुझ्दिन यि शब्दहरुको अर्थ । मैले आजसम्मको दिनहरुमा कहिल्यै सुनेको छैन उपर्युक्त ठाउंमा पुरुष शब्द जोडीएको । यि शब्दवलीबाट एस्तो लाग्छ ,,नारीहरु सर्बेसर्बा हुन् /होलान् । वास्तविकता त्यस्तो केही छैन । मानव भ्रुणबाटै नारी पुरुषको जन्म भ...

Some facts about Human Life

1. Nobody is real in this world except Mother.

2. People do not like goodthoughts they like good looks. 

 3.People respect the money not the person. 

4.Truth is simple. But the movement you try to explain it, it becomes difficult.

 5.When you are happy you enjoy the music,but when you are sad, you understand the lyrics.

 6.In life two things define you ‘your patience when you have nothing and your attitude when you have everything. 
 7.A poor person has no friends. 


8.Never think or speak negatively about yourself that puts you in disagreement with god. 

9.The pain never leave us have to leave the pain.




Comments